चर्चित पप गायक प्रमोद खरेल र नायीका छुल्टीम गुरुङ पनि महामेलामा आउने पक्का

Monday, December 15, 2014

आगामी सलनाल पर्वमा नेपाल हाउस ब्यबस्थापन समितिले आयोजना गर्न लागेको सांगितिक महामेला परोपकारी महायज्ञमा हास्य सम्राट द्दय मदन कृष्ण श्रेष्ठ र हरी वंश आचार्य (मह जोडी) र लोक दोहोरी क्षेत्रमा सर्वाधिक चर्चामा रहेकी गायीका बिष्णु माझी सहित चर्चित पप गायक प्रमोद खरेल र नोभेम्बर रेईनकी सह नायीका छुल्टीम गुरुङ आउने पक्का भएको छ । पप गायक प्रमोद खरेल हालको जल्दा बल्दा तथा अत्यधिक चर्चित पप गायकको रुपमा परिचित छन भने नायीका छुल्टीम गुरुङ  टीभी कार्यक्रम संचालिका ,नृत्यकार र गायीकाको रुपमा लोकप्रियता हांशिल गरि रहेकी छिन । नायीका छुल्टीम गुरुङले नेपाल हाउस सांगितिक महायज्ञमा नृत्य तथा उद्घोषिकाको भुमिका निभाउने छिन ।
                                     नेपाल हाउस सांगितिक महामेला परोपकारी महायज्ञको लागि  अन्य कलाकारहरुको  केहि दिन भित्रै पक्का हुने सम्भावना बढेर गएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP