नेपाल हाउसलाई झापा बैगुन्धुराका बालकृष्ण वान्तवाबाट १ लाख ५१ हजार वन सहयोग

Monday, January 26, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश लाख वन संकलन अभियानलाई सफल बनाउन झापा बैगुन्धुराका बालकृष्ण वान्तवाले  १लाख ५१ हजार वन सहयोग गर्नु भएको छ । ईपियस भीसाबाट कोरिया आई कार्यरत श्री वान्तवा नेपाल हाउसको परोपकारी कार्यबाट प्रभावित भई स्वफूर्त रुपमा सजयुग गरेको बताउनु हुन्छ । उहां हाल कोरियाको  किम्पो एरियामा कार्यरत हुनुहन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP