याङसान परिवारका उपाध्यक्ष धुर्ब बिक्रम बिष्टबाट नेपाल हाउसलाई १२१,००० वन सहयोग

Thursday, January 29, 2015

दीर्घकालिन र व्यवस्थित नेपालहाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन याङसान परिवारका उपाध्यक्ष धुर्ब बिक्रम बिष्टबाट नेपाल हाउसलाई १२१,००० वन सहयोग प्राप्त भएको छ । प्युथान जिल्लाबाट कोरियालीभूमिमा आई कार्यरत श्री बिष्ट हाल याङसान एरियामा कार्यरत हुनुहुन्छ । उहांको आज जन्म दिन समेत परेकोले जन्म दिनको हार्दिक मंगलमय शुभकामना ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP