सोलु सम्पर्क समितिका सल्लाहकार शिब बस्नेत द्वारा नेपाल हाउस लाई १ लाख वोन सहयोग घोषणा /
Thursday, January 29, 2015
सोलु जिल्ला पवइ गाबिस ८ घर भै हाल कोरियाको सुवन सहरमा कार्य रत शिब बस्नेत ज्युले नेपाल हाउस को लागि १ लाख वोन सहयोग गर्ने घोषणा गर्नु भएको छ/ समाज सेवामा रुची भएका बस्नेत सोलु सम्पर्क समिति कोरियाका सल्लाकार समेत हुन् /सहयोगी र मिलनसार बस्नेतजी को सहयोग ले नेपाल हाउस निर्माणमा ठुलो टेवा र अन्य महानुभाबहरु लाई समेत प्रेरणा मिल्नेछ /