काभ्रे सम्पर्क समिति द्वारा ५ लाख १ हजार वन सहयोग गर्ने घोषणा

Thursday, January 29, 2015

दीर्घकालिन र व्यवस्थित  नेपाल हाउस संचालनको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले  ५०१०००  पांच लाख एक हजार वन सहयोग गर्ने घोषणा गेरको छ ।  संस्थाका  अध्यक्ष श्री मन महेश भुजेल ज्युले नेपाल हाउसलाई उक्त सहयोगको घोषणा गर्नु भएको हो । कोरियामा सकृय यस  सस्थाले काभ्रे जिल्ला को दुर्गम क्षेत्र लाई लक्षित गरि एम्बुलेन्स संचालन गरि सकेको छ भने जिल्लाका बिभिन्न बिध्यालयहरु  लाई आर्थिक सहयोग तथा मृगौला र मुटुका बिरामी हरुलाई पनि आर्थिक सहयोग गरेको छ /

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP