भोजपूरका रामकुमार भट्टराईबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग

Thursday, January 29, 2015

दीर्घकालिन रव्तवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन भोजपूरका रामकुमार भट्टराईबाट नेपाल हाउसलाई १ लाख १  हजार वन सहयोग प्राप्त भएको छ । ईपियस भीषाबाट कोरिया आउनु भएका श्री भट्टराईले स्वईच्छाले नेपाल हाउसलाई सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP