पशुपति मार्टका संचालक श्रीमती पशुपती गुरुङबाट नेपाल हाउसलाई १० लाख वन सहयोग प्राप्त

Wednesday, January 28, 2015

कोरियाको राजधानी सउलको तोङदेमुन शहर । जसलाई नेपाली टाउन भनेर समेत चिनिन्छ । त्यही तोङदेमुन शहरमा बिगत १० बर्ष देखि पशुमती मार्ट संचालनमा आईरहेको छ । व्यावसायीक रुपमै सफलता हांशिल गरेकी मार्टकी संचालक श्रीमती पशुपती गुरुङ ज्युले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन दश लाख वन सहयोग गर्नु भएको छ ।  तोङदेमुन शहरको १ नम्बर लाईन २ नम्बर गेटको ठीक अगाडी रहेको उक्त मार्टमा सदा झै नेपालीहरु भीड हुने गर्दछ । परोपकारी काममा निक्कै अगाडी श्रीमती गुरुङ आफ्नो व्यबसाय संगै समाज सेवामा समेत ेुची देखाउनु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP