दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि तोङदेमुन शहरमा कार्गो सेवा संचालन गर्दै आउनु भएका व्यवसायी श्री एस एच ईम बाट ५ लाख वन सहयोग प्राप्त भएको छ । सहयोगी श्कोरी ईमले कोरियाबाट नेपाल लगायतका मुलुकहरुमा हवाई तथा सामुन्द्रिक नाकाहरुबाट सामान सप्लाई गर्दै आउनु भएको छ ।