धमिर १ गुल्मीका बिष्णु लम्सालबाट नेपाल हाउसलाई एक लाख वन सहयोग

Sunday, January 25, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन धमिर १ गुल्मीका बिष्णु लम्सालले नेपाल हाउसलाई एक लाख वन सहयोग गर्नु भएको छ । २ बर्ष अगाडी ईपिएस भीषा मार्फत कोरिया आई पुग्नु भएका श्री लम्साल हाल कोरियाको बुसान शहरमा कार्यरत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP