पत्रकार तथा समाजसेवी खेम कार्कीबाट नेपाल हाउसलाई १ लाख २३ हजार ४ सय छपन्न वन सहयोग

Sunday, January 25, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन प्रदेशी लाईफ डट कमका संचालक,नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका निवर्तमान अध्यक्ष साथै हाल नेपाल योंग स्टार ग्रुप प्रालिका सचिव  तथा पत्रकार श्री खेम कार्की ज्युले नेपाल हाउलाई १ लाख २३ हजार ४ सय छपन्न वन सहयोग गर्नु भएको छ । एन आर एन कोरियाको दोश्रो कार्यकालका केन्द्रिय सदस्य समेत रहनु भएका श्री कार्की कोरियाली भूमिमा कुशल समाज सेवीको रुपमा समेत परिचित हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP