बुसान क्षेत्र लाई सेन्टर बनाएर २ वर्ष अगाडी प्रस्तावित हिमालयन छिन्गु चिबले नेपाल हाउसलाई १० लाख वोन सहयोग गरेको जानकारी उक्त छिन्गु चिबका संयोजक तथा नेपाल हाउस सांगीतिक महामेला बुसान कार्यक्रम संयोजक एल बि बिष्ट ले दिनु भएको छ/आपत बिपत मा परेको नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई अस्थाई आवास को लागि १ सेल्टर संचालन गर्ने उदेस्य राखिएको भए पनि बिबिध कारण ले संचालन हुन भने सकेको छैन/