फुप्लिङकोट २ सिन्धुपालन्चोकका बिष्णु निश्चलबाट नेपाल हाउसलाई १०१,१११ वन सहयोग

Wednesday, January 28, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन फुप्लिङकोट २ सिन्धुपालन्चोकबाट कोरिया आई कार्यरत श्री बिष्णु "निश्चल" बाट नेपाल हाउसलाई १०१,१११ वन सहयोग प्राप्त भएको छ । सरल स्वभाव र सहयोगी भावनाका धनी श्री निश्चलले नेपाल हाउसको परोपकारी अभियान बाट प्रभावित भई स्वफूर्त रुपमा सहयोग गरनु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP