दाङका रमेश ओली (नेयमार)ले गरे नेपाल हाउसलाई १लाख ११हजार १ सय ११ वन सहयोग

Thursday, January 29, 2015

दाङका रमेश ओली (नेयमार)ले गरे नेपाल हाउसलाई १लाख ११हजार १ सय ११ वन सहयोग
५ महिना अघि ईपिएसबाट कोरिया आई थेगु नामसाममा कार्यरत रमेश ओली (नेयमार)ले नेपाल हाउसलाई १लाख ११ हजार १ सय ११वन सहयोग गरेका छन । पुरनधारा गाविस वडा नं. ८ सिमगैरा, दाङ घर भएका ओलीले नेपाली मजदुरलाई समेत शेल्टर व्यवस्थित सहितको नेपाल हाउसको लागि भन्दै स्वेच्छिक रुपमा सहयोग गरेका हुन ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP