दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन तमुधिं कोरियाका बरिष्ठ उपाध्यक्ष तथा ब्यवसाही बुद्धि गुरुङ ज्यु बाट नेपाल हाउस लाई १ लाख वोन सहयोग प्राप्त भएको छ/समाजसेबी गुरुंगले सुवन मा रेस्टुरेन्ट व्यवसाय समेत संचालन गर्दै आउनु भएको छ/