स्याङजाका समाजसेवी रेशम लाल ढकालबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग

Friday, February 13, 2015

दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन स्याङजाका युवा समाजसेवी श्री रेशम लाल ढकाल ज्युबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । स्याङजा जिल्लाको पंचमुल -२ ( सिम्खेत) बाट ईपइएस भिषा मार्फत कोरिया आउनु भएका श्री ढकालज्यु बाट नेपाल हाउसलाई आर्थिक सहयोग  भएको हो ।  समाजको लागि केहि गर्नु पर्छ भन्ने मान्यता राख्नु हुने युवा समाजसेवी श्री ढकाल कोरियामा अनाथ बालबालिकाको लागि (Care for orfan) नामक संस्थामा आबद्द हुनु हुन्छ । समाजसेवी भावनाबाट ओतप्रोत श्री ढकालज्युले नेपाल हाउसको यस परोपकारी अभियानलाई स्वफूर्त रुपमा सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP