मोक्पो चौतारी नेपालका अध्यक्ष रोशन पौडेलबाट नेपाल हाउसलाई १ लाख ११ हजार वन सहयोग

Friday, February 13, 2015

दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन मोक्पो चौतारी नेपालका अध्यक्ष श्री रोशन पौडेलज्यु बाट नेपाल हाउसलाई१ लाख ११ हजार वन सहयोग प्राप्त भएको छ । मारभुङ सिमलटारी, गुल्मीबाट कोरिया आउनु भएका समाज सेवी श्री पौडेलबाट नेपाल हाउसलाई उक्त सहयोग भएको हो । उहां गुल्मी सम्पर्क समितिको बरिष्ठ उपाध्यक्ष,एन आरएन छल्लापुक्डो कमिटीका उपाध्यक्ष र प्रवासी नेपाली मंचका सल्लाहकार हुनु हन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP