चितवनकी जमुना थापा ज्युबाट नेपाल हाउसलाई १ लाख वन सहयोग

Thursday, February 12, 2015

दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन चितवन जिल्लाबाट कोरिया आई कार्यरत समाजसेवी जमुना थापा थापाज्युबाट १ लाख वन सहयोग प्राप्त भएको छ । समाजसेवी श्री थापाले परोपकारी कामको नाममा १ लाख वन दहयोग गर्नु भएकी हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP