बाग्लुङका जितन भाई श्रीष मगरबाट नेपाल हाउसलाई १११,१११ वन सहयोग
Friday, February 13, 2015
बागलुङ जिल्ला हुग्दिशीर गा बि स वार्द न ७ हाल रेशम फिरिरी नेपाली साङ्गीतिक समूह कोरियाका सदस्य तथा युवा लोक गायक श्री जीतन भाइ श्रीस मगरज्यु बात १ लाख १ हजार १११ वन सहयोग प्राप्त भएको छ । ईपियस भीषा मार्फत कोरिया आऊनु भएका लोक गायक श्री श्रीष ज्यु मगर ज्युबाट नेपाल हाउसको परोपकारी कार्यको लागि आर्थिक सहयोग प्राप्त भएको हो । लोक गायन प्रतिभाका धनी उहां साहियित्क सर्जक पनि हुनु हुन्छ ।