
दीर्घकालिर व्यवस्थित नेपाल हाउसको लागि दशकरोड वन संकलन अभियानलाई सफल
बनाउन समाजसेवी श्री जे वी थुलुङ राईज्युबाट नेपाल हाउसलाई १
लाख १ हजार वन सहयोग प्राप्त भएको छ । सोलुखुम्बु जिल्लाबाट कोरियाली
भूमिमा आई कार्यरत श्री राई कोरियामा सकृय र समाजसेवी अभियन्ताको रुपमा
चिनिनु हुन्छ । किरात राई यायोक्खाको संस्थापक अध्यक्ष तथा नेपाली जन
सम्पर्क समितिका संयोजक, सभापति समेत भएर काम गरि सक्नु भएका श्री राई
पछिल्लो समयमा भने समाजसेवी भूमिकाबाट केहि टाढा रहन खोज्नु भएको भएता पनि उहां एक
जना समाजसेवी अभियन्ता हुनुहुन्छ ।