भोजपूर परिवार दक्षिण कोरियाबाट नेपाल हाउसलाई ५ लाख १५ हजार वन सहयोग प्रदान

Thursday, February 12, 2015

कोरियाली भूमिमा निक्कै सकृय  र लोकप्रिय संस्था भोजपूर परिवार दक्षिण कोरियाले नेपाल हाउसलाई ५ लाख १५ हजार वन सहयोग गरेको छ । दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन भोजपूर परिवार दक्षिण कोरियाले उक्त आर्थिक सहयोग गरेको हो ।  भोजपूर परिवारको कार्य समितिको बैठकले गरेको निर्णय संगै संस्थाका अध्यक्ष श्री तिर्थ बिक ज्युले नेपाल हाउस ब्यबस्थापन समितिका अध्यक्ष श्री बिनोद कुंवरज्युलाई हस्तान्तरण गर्नु भयो । अध्यक्ष श्री बिक ज्युले नेपाल हाउस निर्माण जस्तो परोपकारी कार्यको लागि संस्थाको तर्फबाट सहयोग गरिएको जानाकारी दिनु भएको छ  । भोजपूर परिवार दक्षिण कोरिया कोरियाली भूमिमा निक्कै सकृय र लोकप्रिय संस्थाको रुमा चिनिन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP