कन्चनपूरका जय बहादुर खातीबाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग

Friday, February 13, 2015

दीर्घकालीन व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कन्चनपूरका समाज सेवी श्री जय बहादुर खातीज्युबाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग प्राप्त भएको छ । कन्चनपूर जिल्ला महेन्द्र नगर नगर पालिकाबाट कोरिया आई कार्यरत श्री खातीज्युबाट उक्त सहयोग प्राप्त भएको हो । समाजसेची श्री खाती नेपाली जन अधिकार मंच कोरियाका संस्थापक केन्द्रिय सदस्य समेत हुनु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP