शारदा बतासे ,काभ्रे २ का कुमार श्रेष्ठबाट नेपाल हाउसलाई १११,१११ सहयोग

Thursday, February 12, 2015

दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन शारदा बतासे ,काभ्रे २ का श्री कुमार श्रेष्ठज्युबाट नेपाल हाउसलाई १११,१११ सहयोग प्राप्त भएको छ । ईपियस भीषा मार्फत कोरिया आई कार्यरत श्री श्रेष्ठ ज्युबाट नेपाल हाउसलाई आर्थिक सहयोग प्राप्त भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP