दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड न संकलन अभियानलाई सफल बनाउन सिन्धुपलान्चोकका समाजसेवी श्री यादव कुमार डंगालज्युबाट नेपाल हाउसलाई ११११११ वन सहयोग प्राप्त भएको छ । सन २०१३ मा ईपिएस भिषा मार्फत कोरिय आउनु भएका श्री डंगालज्युले नेपाल हाउसको परोपकारी कार्यको लागि सहयोग गर्नु भएको हो ।