नेपाल हाउस सांगितीक महामेलाको आय ब्यब बिबरण जुन १४ तारिख आईतबार सार्वजनिक गरिदै ।
Wednesday, June 3, 2015
btulachan,Seoul Korea
दिर्घकालिन र ब्यबस्थित नेपाल हाउसको लागि आयोजना गरिएको नेपाल हाउस सांगितीक महामेलाको सम्पूर्ण आय ब्यय बिबरण आगामी जुन १४ तारिख आईतबार सार्वजनिक गरिने भएको छ । तर दिर्घकालिन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन कोरिया स्थित थुप्रै सहयोगी महानुभावहरुबाट सहयोग रकमको घोषणा गरिएता पनि हाल सम्म समेत रकम उपलब्ध नगराउनु भएका महानुभावहरुले यसै हप्ता भित्र यथाशिघ्र नेपाल हाउसको खातामा उपलब्ध गराई सहयोग गरि दिनु हुन समेत अनुरोध छ । अन्यथा यसै हप्ता अर्थात जुन ७ तारिख आईतबार सांझ सम्ममा घोषणा रकम उपलब्ध गराउने र नगराउने महानुभावहरुको नामावलि सार्वजनिक गरिने छ । साथै नेपाल हाउस सांगितीक महामेलाको लागि बितरण भएका कार्यक्रमको टिकटको अर्धकट्टी लगभग २०० को हाराहारीमा प्राप्त हुन नसकेकोले टिकटको अर्धकट्टी नबुझाउनु भएका संघसंस्था तथा ब्यक्तीहरुमा यथा शिघ्र बुझाई सहयोग गरि दिनु हुन समेत हार्दिक अनुरोध छ । महामेलाको आय ब्यय बिबरण लगभग पूरा भई सकेको अबस्था रहेकोले १४ तारिख आईतबार बसिने सचिवालयको बैठक पछि सार्बजनिक गर्ने तयारी भई रहेको छ ।