नेपाल हाउसलाई सहयोग गर्नु हुने बुसान क्षेत्रका सहयोगि महानुभावहरुलाई सम्मान गरिंदै
Wednesday, November 11, 2015
नेपाल हाउस ब्यबस्थापन समितिले ब्यबस्थित नेपाल हाउसको लागि संचालन गरेको दश करोड वन संकलन अभियानमा बुसान क्षेत्रबाट आर्थिक सहयोग गर्नु हुने सहयोगि महानुभावहरुलाई बुसान शुभ दिपावली कार्यक्रम २०१५ मार्फत सम्मान गरिने जानाकारी गराउंदै अभियानमा सहबागि सहयोगि महानुभावहरुलाई शुभ दिपावली कार्यक्रममा सहभागि भई नेपाल हाउसको तर्फबाट सम्मान ग्रहण गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।
स्थान: सासाङ कन्टेईनर आर्ट्स, टर्मिनल बुसान
मिति: १५ नोभेम्बर २०१५
सम्पर्क: बिनोद कुंवर (नेपाल हाउस संयोजक) ०१० ३२८१ ४७८६
एल बि बिष्ट - (नेपाल हाउस बुसान संयोजक)०१०६८३०६८५२
सम्मान हुनु हुने सहयोगि महानुभावहरु :
१) धुर्ब पौड्याल
२)एल बि बिष्ट
३)मदन गिरी
४)हरी थपलिया
५)अशोक पोख्रेल
६)बसन्त केसी
७)सुबाष थापा
८)राम चन्द्र पन्त
९)लक्षमण डाहाल
१०)तुलशा न्यौपाने
११)रोशन शर्मा पौड्याल
१२)राजु पौड्याल
१३)मुकुन्द सापकोटा
१४)चन्द्र फुंयाल
१५) राजेन्द्र लामिछाने
१६)आर्यन बिक्रम शाही
१७) धुर्ब बिस्ट
१८) नवराज वाग्ले
१९) बिरेन्द्र नौभाग्य
२०)बसन्त न्यौपाने
२१)तोपेन्द्र थापा
२२) आनन्द कोइराला
२३) सागर बिस्ट
२४) बिनोद बान्तवा राई
२५) मिलन किराति
२६) हरि पान्डे
२७) सुरत तिवारी
२८) कृष्ण लामा
२९) सुजिन राइ
३०) यमन नौपाने
३१) मनोज भन्डारी
३२) आइन्द्र निरौला
३३)युबराज पौड्याल
संघ सस्था र ब्यबसायीहरु तर्फ
१) हिमालय छिङु चिब
२) किम्हे माइग्रेन्ट हाउस
३) नमस्कार रेस्टुरेन्ट उल्सान (बिनोद चापागाइ)
नोट: बुसान क्षेत्रमा माथि उल्यखित महानुभावहरु बाहेक छुटपुट भएमा पुण: थप गरिने छ ।