नेपाल हाउस सांगितिक महामेलाको तयारी द्रुत गतिमा अगाडी बढ्दै

Saturday, December 6, 2014

दश करोड वन संकलन गरि नेपाल हाउसलाई दिर्घकालिन र ब्यबस्थित रुपमा संचालन गर्नको लागि नेपाल हाउस द्दारा आगामी सलनाल पर्वमा आयोजना गर्न गई रहेको सांगितिक महामेलाको तयारी द्रुत गतिमा अगाडि बढि रहेको  छ । नेपालका बिशिष्ट र बहु चर्चित कलाकारहरुको निमन्त्रणामा सम्पन्न हुन गई रहेको उक्त सांगितिक महामेला आयोजनाको लागि पांच हजार पांच सय जना अट्ने कोरियाकै उत्कृष्ट हलको ब्यबस्थाको अन्तिम तयारी भई सकेको छ ।  दोङदेमुनको नजिकै रहेको सो हलको लागि आबश्यक कागजात सहित प्रकृयाहरु अगाडी बढि सकका छन ।  त्यस्तै, कार्यक्रमलाई ऐतिहांशिक र उत्कृष्ट रुप दिन नेपालकै उत्कृष्ट  कलाकारहरु संग  अन्तिम छलफल भई रहेकोले आगामी हप्ता सम्मा सांगितिक महामेलाको लागि कार्यक्रमको मिति, आबश्यक हल र कलाकारहरुको निश्चित भई सक्ने कुरा नेपाल हाउस ब्यस्थापन समितिका  संयोजक बिनोद कुंवले बताउनु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP