नेवा पुच: दक्षिण कोरियाबाट नेपाल हाउसलाई ३ लाख वन सहयोगको घोषणा

Sunday, January 18, 2015

कोरियालाी भूमिमा एक सकृय जातिय संस्था नेव पुच: दक्षिण कोरियाले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि ३ लाख वन सहयोगको घोषणा गरेको छ । नेवा पुच: दक्षिण कोरयाका अध्यक्षश्री रमेश श्रेष्ठले दिनु भएको जानाकारी अनुसार नेवा पुव: दक्षिण कोरियाको कार्य समितिको बैठकबाट पारित गराई उक्त रकम परोपकारी कार्यको लागि सहयोगको घोषणा गरेको जानाकारी दिनु भयो । नेवा पुच: दक्षिण कोरिया आफ्नो जातिय पहिचान र संसकृति संरक्षणको लागि बिबिध कार्यक्रमहरुको आयोजना गर्दै आउनु को साथै कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु संग सकृय रुपमा हातेमेलो गर्दै आई रहेको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP