पर्वत सेवा समाजबाट नेपाल हाउसलाई ५ लाख वन सहयोगको घोषणा

Sunday, January 18, 2015

कोरियाली भूमिमा सकृय संस्थाको रुपमा अगाडी बढि रहकेो संस्था पर्वत प्रवासी सेवा समाज दक्षिण कोरियाले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि पांच लाख एक हजार वन सहयोगको घोषणा गरेको छ । समाजका अध्यक्ष श्री तेजेन्द्र सुबेदीले दिनु भएको जानाकारी अनुसार उक्त रकम समितिको पूर्ण कालिन बैठकबाट निर्णय गराई घोषणा गरिएको हो । कोरियाली भूमिमा आयोजना हुने प्रतिष्प्रर्धात्मक भलिबल खेलमा सकृयताका साथ सहभागिता जनाउने यस संस्था कोरियाली भूमिमा सकृय समाज सेवी संस्थाको रुपमा समेत परिचित छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP