दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियाको सफल व्यवसायी श्री आर पी देवकोटा ज्युबाट पांचलाख एक हजार सहयोगको घोषणा भएको छ । कोरियाको सुवन शहरमा व्यवसाय गरि रहनु भएका सफल व्यवसायी श्री देवकोटा आ्फनो व्यवसाय संगै समाज सेवालाई पनि एक साथ अगाडी बढाउनु भएको छ ।