
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि नेपाल जन अधिकार मंचका पुर्व अध्यक्ष श्री दिपक पुनज्युले पांच लाख वन सह्योग गर्ने घोषणा गर्नु भएको छ । दीर्घकालिन र व्यवस्थित नेपाल हाउस परिकल्पना र दश करोड अभियान संकलन अभियानको लागि आयोजना भएको पटक पटकको अन्तरकृया कार्यक्रममा उल्यख्य भूमिका खेल्नु भएका श्री पुन बाग्लुङ जिल्लाबाट कोरियाली भूमिमा आई पुग्नु भएको हो । उहां नेपाल जन अधिकार मंचको संस्थापक अध्यक्ष समेत हुनुह्न्छ ।