नेपाल हाउसलाई स्याङजाका बिष्णु प्रसाद न्यौपानेबाट २ लाख वन सहयोग

Wednesday, January 14, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन स्याङजा जिल्ला जगत्रादेबी गाविस २ बाट कोरियाली भूमिमा आई कार्यरत बिष्णु प्रसाद न्यौपानेज्युले दुई लाख वन सहयोग गर्नु भएको छ ।  हाल कोरियाको  आनसान शहरमा कार्यरत रहनु भएका उहांले नेपाल हाउसको लागि भएको पवित्र अभियान लाई साथ दिन स्वतफूर्त रुपमा  सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP