नेपाल हाउसलाई धादिङ समाजका सल्लाहकार नवराज बोहराबाट पांच लाख एक हजार सहयोग
Tuesday, January 13, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन धादिङ जिल्लाबाट कोरियाली भूमिमा आऐ कार्यरत श्री नव राज बोहराज्युले ५०१,००० पांचलाख एक हजार सहयोग गर्नु भएको छ । कोरियामा सकृय रुपमा अगाडी बढि रहेको संस्था धादिङ समाजको सल्लाहकारको रुपमा रहनु भएका बोहरा मिलनसार र सहयोगी भावनाका व्यक्तित्व हुनुहन्छ ।