दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन सुदुर पश्चिम समाजका बरिष्ठ उपाध्यक्ष श्री धर्म जोशीज्युले तीन लाख वन सहयोग गर्नु भएको छ । समाजसेवी श्री जोशी नेपालको कन्चनपूर जिल्लाबाट कोरिया आउनु भएको हो । उहां एन आर एन कोरियाका केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।