गुल्मीका जगत पछाईबाट नेपाल हाउसलाई १ लाख पांच हजार वन सहयोग
Friday, January 30, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन समाज सेवी श्री जगत पछाईज्युबाट नेपाल हाउसलाई १ लाख पांच हजार वन सहयोग प्राप्त भएको छ । गुल्मी जिल्लाको दर्लाम चौर ८ बाट कोरिया आई हाल किम्पो एरियामा कार्यरत श्री पछाई ज्युले नेपाल हाउसको महान अभियानको लागि स्वफूर्त रुममा सहयोग गर्नु भएको हो ।