पर्वतका नवराज सुबेदीबाट नेपाल हाउसलाई १ लाख वन सहयोग ।

Thursday, January 29, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन समाज सेवी श्री नवराज सुबेदीज्युले  नेपाल हाउसलाई १ लाख वन सहयोग गर्नु भएको छ । पर्वत जिल्लाको भाङग्राबाट कोरिया आई कार्यरत उहांले नेपाल हाउसको महान अभियानबाट प्रभावित भई स्वईच्छाले सहयोग गरेको बताउनु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP