रुपन्देही सम्पर्क समितिद्वारा नेपाल हाउस लाई ५ लाख सहयोग घोषणा
Monday, January 26, 2015
रुपन्देही सम्पर्क समिति दक्षिण कोरिया द्वारा दिर्घकालिन र व्यवस्थित नेपाल हाउस निर्माणको महान अभियान लाई सफल बनाउन ५ लाख वोन सहयोग गर्ने घोषणा समितिका अध्यक्ष प्रितम गुरुंङ ज्यूले जनवरी २५ तारिख गरेका छन्/रुपन्देशी सम्पर्क समिति कोरियामा स्थापित सक्रिय सस्था हो। बिभिन्न सस्थाहरु संग हातेमालो गर्दै समाजसेवामा उल्लेखनीय काम गरेको सस्थाले गत छुसकमा मात्र सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो। कोरिया मा मृत्यु भएका रुपन्देहीका सोम कुमार गैरेका बालबालिकाको सहयोगको लागि करिब ३ लाख ६० हजार रुपया संकलन गरेर प्रदान गरेको थियो ।
http://nepalhousekorea.blogspot.kr/p/classseparator-styleclear-both-text_1.html
http://nepalhousekorea.blogspot.kr/p/classseparator-styleclear-both-text_1.html