चितवन कि पदमा श्रेष्ठ द्वारा नेपाल हाउस लाई १०१ यु यस डलर सहयोग

Tuesday, January 27, 2015


चितवन घर भै हाल कोरियामा कार्यरत पदमा श्रेष्ठ ले नेपाल हाउस को १० करोड वोन संकलन गर्ने महा अभियान लाई सफल बनाउन १०१ डलर सहयोग प्रदान गर्नु भएको छ ।  सहयोगी मिलनसार मन भएकी पदमा श्रेष्ठ समाजसेवा मा लामो समय देखि सक्रिय हुनुहुन्छ । /हाल उहां  वुमन फर वुमन कोरिया को कोषाध्यक्ष पद मा कार्यरत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP