सुनाखरी सांगीतिक समूह द्वारा नेपाल हाउस लाई ५ लाख ५ हजार ५०० वोन सहयोग हस्तान्तरण /

Tuesday, January 27, 2015

सुनाखरी सांगीतिक समूह कोरिया द्वारा नेपाल हाउस लाई ५ लाख ५ हजार ५०० वोन सहयोग प्रदान गरिएको छ /नेपाल हाउस सांगीतिक महामेला लाई भब्य रुपमा सफल बनाउन यहि जनवरी २५ तारिख नेपाल हाउस ब्यबस्थापन समिति द्वारा आयोजित चियापान कार्यक्रम को अबसरमा समुहको सम्योजक रोहित गुरुङ ,डी आर अटु र रमेश संग्रौला ले महामहिम कमान सिंह लामा मार्फत नेपाल हाउस ब्यबस्थापन समितिका संयोजक बिनोद कुँवर लाई हस्तान्तरण गरेका छन्/सुनाखरी समूह कोरियामा छोटो समयमा आफ्नो कला,गित संगीत को प्रस्तुति मार्फत निकै चर्चा मा आएको छ/कला गित संगीतका साथै समाजसेवामा समेत अगाडी बढिरहेको समूहले  उक्त रकम प्रदान गरेको हो  /


Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP