दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन धादिङ जिल्ला बाट कोरियाली भूमिमा आई कार्यरत श्री सम्भु सापकोटाबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । समाजसेवी श्री सापकोटा केहि महिना पहिले बेरोजगार रहंदा केहि दिन नेपाल हाउसमा बिताउनु भएको थियो ।