नेपाली जनअधिकार मंचका सल्लाहकार पदम प्रसाद पौडेलबाट नेपाल हाउसलाई १०१,००० वन सहयोग

Thursday, January 29, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन पुर्कोट दह-२ गुल्मी जिल्लाबाट कोरिया आई कार्यरत श्री पदम प्रसाद पौडेलज्युबाट १ लाख एक हजार वन सहयोग प्राप्त भएको छ । कोरियाको किम्पोमा कार्यरत  उहां नेपाली जन अधिकार मंच दक्षिण कोरियाका सल्लाहकार समेत हुनुहन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP