नेपाल हाउसलाई सफल व्यवसायी रेगन तामाङबाट १० लाख वन सहयोगको घोषणा

Saturday, January 17, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन राजधानी सउलको यङडम्फो स्थित लक्ष्मी मार्टका संचालक श्री रेगन तामाङ ज्युले १० लाख वन सहयोगको घोषणा गर्नु भएको छ । लामो समय देखि कोरियाली भूमिमा व्यवसाय गर्दै आउनु भएका व्यवसायी तामाङको तोङदेमुन स्थित लक्ष्मी रेष्टुरेण्ट संचालनमा आई रहेको छ ।  धादिङ जिल्लाबाट कोरिया आउनु भएका उहां सरल स्वभाव, मिलनसार र सहयोगी भावनाका धनी व्यक्तित्वमा गनिनु हुन्छ । 

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP