नेपाल हाउसलाई धादिङका संतोष अधिकारीबाट १,११,१११ सहयोग

Friday, January 16, 2015

दीर्घकालिन व्यवस्थित नेपाल हाउसको लागि धादिङ जिल्लाबाट ईपिएस भिषा मार्फत कोरियाली भूमिमा आई रोजगार गरिरहनु भएका श्री संतोष अधिकारीले एक लाख एघार हजार एक सय एघार वन सहयोग गर्नु भएको छ । नेपाल हाउसको यस पवित्र उद्देश्यलाई हृदय देखि नै आत्मसात गर्दै आफूले स्वफूर्त रुपमा सहयोग गरेको बताउनु हुने श्री अधिकारी धादिङ समाज दक्षिण कोरियाका कोषाध्यक्ष समेत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP