एन सि सी कोरियाका भुपु अध्यक्ष नरेन्द्र ढकालबाट नेपाल हाउसलाई १ लाख ५० हजार वन सहयोग
Saturday, January 31, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन नेपाल सम्पर्क समितिका भुपु अध्यक्ष श्री नरेन्द्र ढकालबाट नेपाल हाउसलाई १ लाख ५० हजार वन सहयोग प्राप्त भएको छ । समाज सेवी र सहयोगी भावनाका धनी व्यक्तित्व ढकाल लामो समय देखि कोरियामा रहनु भएको छ भने हाल उहां नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाको सल्लाहकार समेत हुनुहुन्छ ।