नवलपरासीका अनिल केसीबाट १ लाख ११ हजार १ सय वन सहयोग

Sunday, February 1, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन नवल परासीका  श्री अनिल केसीबाट १ लाख ११ हजार १ सय वन सहयोग प्राप्त भएको छ । गैैडाकोट नगर पालिका १३ मुकुन्दपुर नवल परासी जिल्लाबाट कोरिया आई कार्यरत समाज सेवी श्री केसीबाट नेपाल हाउसलाई उक्त सरकम सहयोग प्राप्त भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP