दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल
बनाउन एन आर एन कोरियाका सचिव श्री लक्षमण दहालबाट नेपाल हाउसलाई (२ सय यु
एस डलर ) २ लाख वन सहयोग प्राप्त भएको छ । सर्लाही जिल्लाबाट ईपियस भीषा
मार्फत कोरिया आई कार्यरत दहाल सकृय समाजसेवीको रुपमा चिनिनु हुन्छ ।
© Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014
Back to TOP