नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त सेरचनबाट नेपाल हाउसलाई पांच लाख वन सहयोग गर्ने घोषणा

Saturday, January 10, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाका अध्यक्ष श्री भक्त सेरचनज्युबाट नेपाल हाउस व्यवस्थापन समितिलाई ५००,००० (पांच लाखवन) सहयोग गर्ने घोषणा गर्नु भएको छ । लामो समय देखि कोरियाली भूमिमा आई कार्यरत श्री सेरचन थकाली सेवा समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष तथा हाल संरक्षकको रुपमा कार्यरत हुनुहुन्छ । उहां कोरियाली भूमिमा एक जना सकृय समाजसेवी र बुद्दिजिवीको रुपमा कोरियामा रहेका संघ संस्था र प्रवासी नेपालीहरु माझ लोकप्रिय हुनुहुन्छ । सहयोगी भावनाका धनी श्री सेरचन नेपाल हाउस सचिवालयका सकृय ब्यक्तित्व  मध्यका एक हुनुको साथै दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानका  आर्थिक समितिका संयोजक समेत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP