नेपाल हाउसलाई बाग्लुङ सम्पर्क समितिका अध्यक्ष तारा केसीबाट पांचलाख वन सहयोगको घोषणा

Saturday, January 10, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि कोरियाली भूमिमा सकृय संस्थाको रुपमा परिचित  बाग्लुङ सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री तारा केसीज्युबाट ५००,००० (पांचलाख वोन) सहयोग गर्ने घोषणा गर्नु भएको छ । कोरिया आएको छोटो समय मै कोरियाली भूमिमा सकृय समाज सेवीको रुपमा परिचित श्री केसी पछिल्लो समय समाज सेवा संगै व्यवसायीको रुपमा  समेत चिनिन थाल्नु भएको छ । राजदानी सउलको तोङदेमुन शहरमा लक्ष्मी रष्टुरेण्टको संचालन शुरुवात गर्नु भएका उहां खुला र सहयोगी मनका धनी हुनुहन्छ । 

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP