नवलपरासीका सुमन राईबाट नेपाल हाउसलाई एक लाख वन सहयोग

Wednesday, January 21, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन ईपिएस भीषा मार्फत कोरिया आई  कार्यरत श्री सुमन राईबाट १ लाख वन सहयोग प्राप्त भएको छ ।  सहयोगि भावनाका धनी श्री राई दुम्किवास  ५ नवलपरासीबाट कोरिया आउनु भएको हो । हाल ईन्छन शहरमा कार्यरत उहांले नेपाल हाउसको यस परोपकारी कार्यबाट प्रभावित एक लाख वन भई सहयोग गरेको बताउनु हुन्छ । 

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP