सोलु सम्पर्क समिति द्वारा नेपाल हाउस लाई १० लाख १० हजार वोन सहयोग गर्ने घोषणा
Tuesday, January 27, 2015
कोरिया मा बिगत लामो समय देखि क्रियाशील सस्था सोलु सम्पर्क समिति कोरियाले नेपाल हाउस लाई दिर्घकालिन अबस्थामा संचालन गर्ने महान अभियानमा १० लाख १० हजार वोन सहयोग गर्ने घोषणा समिति का अध्यक्ष प्रकाश राई ले गर्नु भएको छ/ कोरियामा रहेका सबै सस्था संग हातेमालो गर्दै आएको सस्था ले आपत बिपत र दुखि बिरामी हरुलाई सकेको सहयोग पनि गर्दै आएको छ/समितिले गृह जिल्ला सोलु को ३४ गाबिस , फाप्लु जिल्ला अस्पताल र सल्लेरी बहुमुखी क्याम्पस लाई समेत गरि ३८ थान बिरामी बोक्ने स्ट्रेचर प्रदान गरेको थियो /त्यसै गरि अनिस खालिंग राई लाई बचाउन को लागि २६ लाख वोन सहयोग गरेको थियो भने सोलुकै छेसकम गाबिस कि एकल महिला मृगौलाकि बिरामी लाई रु २२५०००/०० सहयोग प्रदान गरेको थियो/यति बेला नेपाल हाउस को लागि बिशेष पहल र सहयोग पनि गर्दैछ/
http://nepalhousekorea.blogspot.kr/p/classseparator-styleclear-both-text_28.html
http://nepalhousekorea.blogspot.kr/p/classseparator-styleclear-both-text_28.html