समाजसेवी हिरा कार्कीबाट नेपाल हाउसलाई १५ लाख वन सहयोग प्राप्त

Wednesday, January 21, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन समाज सेवी तथा बुद्दिजिवी श्री हिरा कार्की ज्युबाट (पन्ध्र लाख  वन) १५,००,००० सहयोग प्राप्त भएको छ । कास्की जिल्लाको थुम्की  गाविसबाट सन १९९३ मा पहिलो पल्ट कोरिया आउनु भएका श्री कार्कीले    २००५ मा राजधानी सउल स्थित  हान्याङ युनिभर्सिटीबाट अंग्रेजी साहित्यमा Degree हांशिल  गर्नु भएको छ । त्यस्तै, सन १९९४ मै होटल ब्यबस्थापनमा समेत डिप्लोमा गर्नु भएको उहां एक जना कुशल समाज सेवी र सफल व्यवसायीको रुपमा कोरियाली भूमिमा परिचित  हुनहुन्छ ।




Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP